हाम्रो बारेमा
जापान इन्टरकलचरल इन्टलीजेन्स(जेआइआइ JII)ले
विविधतालाई प्रवर्द्धन गर्दै "सांस्कृतिक समन्वय" लाई
साकार पार्नका लागि काम गर्ने संस्था हो।
'सांस्कृतिक समन्वय' भन्नाले ──
जब मानिसहरूले आ-आफ्नो संस्कृतिको सुन्दरतालाई जोगाउँदै,
विभिन्न संस्कृतिहरूको अद्भुतताकाे आनन्द लिन सक्छन्,
एक-अर्काका लागि बस्न सजिलो
"असल छिमेकी " को रूपमा सँगै बाँच्दछन् र
यी विभिन्न संस्कृतिहरूकाे भेटद्वारा,
नयाँ सार्वजनिक संस्कृति र मूल्यहरूकाे सिर्जना हुन्छ।
समाचार
-
समाचार
【ब्लग अपडेट】गतिविधि प्रतिवेदन: आकाइ हाने क्योदो बोकिन - विदेशी मूल भएका व्यक्तिहरूलाई सहयोग गर्ने कार्यक्रमको पाँचौं चरण
-
समाचार
【ब्लग अपडेट】 "हनामारु कक्षा" - हरेकको मनपर्ने 'भोकाएको सानो कीरा' क्राफ्ट कार्यक्रमको प्रतिवेदन
-
समाचार
सूचना: गोल्डेन वीक बिदा सम्बन्धमा (२०२५ अप्रिल २९ देखि मे ६ सम्म)
-
समाचार
📻【सूचना】शोफुकुटेई कोहेइको होक्काहोका रेडियो (KBS क्योटो) मा सहभागी हुँदैछु🎙️
हामी के गर्छौं

ओतोनारी-सान् ・फैमिली फ्रेंड ・
प्रोग्राम
स्थानीय ओतोनारी-सान् (स्वयंसेवक) संग
विदेशी बासिन्दाहरू जोडीमा बाँधिएर दैनिक जीवनमा अन्तरक्रिया गर्छन्

दैनिक जीवन सम्बन्धी परामर्श सेवा
स्वास्थ्य सेवा, बाल हेरचाह र शिक्षा, पारिवारिक समस्या, बसोबासको स्थिति (भिसा),
रोजगारी, कार्यस्थलका समस्याहरूको परामर्श लिन सकिन्छ

स्थान
ओतोनारी-सान्
जापानमा बसोबास गर्ने विदेशीहरूको जीवनमा आवश्यक कुराहरूको बारेमा
एक पटकको लागि समर्थन प्रदान गर्दछ

मिकाता
कर्पोरेट सेवाहरू
विदेशी विद्यार्थी र विदेशी जनशक्तिको भर्ती,
विकास र स्थायित्वमा सहयोग गर्दछौं

शरणार्थी सहायता गतिविधि
शरणार्थीहरूको जापानमा दैनिक जीवनलाई "व्यक्ति" मार्फत समर्थन गर्दछौं ।
कार्यक्रम
-
【खुल्ला आवेदन】२०२५ अक्टोबर ११ (शनिबार) र नोभेम्बर २९ (शनिबार) विशेषज्ञसँग परामर्श गरौं! विदेशी…
2023 देखि आयोजना हुँदै आएको विदेशी गर्भवती महिलाहरूका लागि 'प्रसव र सुत्केरी' कार्यशाला प्रत्येक पटक धेरै सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ […] -
【खुला】 🌸हनामारु कक्षा🌸 (विदेशी मूल भएका बालबालिकाहरूको लागि अध्ययन सहयोग) सञ्चालनमा छ!
JII(जेआइआइ) मा, विदेशी मुलका बालबालिकाहरूलाई लक्षित गर्दै, जापानी भाषासहितको अध्ययनलाई समर्थन गर्ने "हनामारु क […] -
2025-02-16 (आइतबार) विदेशी सहभागीहरूको लागि आवेदन खुला! टोकियो आर्ट थिएटर र JII(जेआइआइ) को सहकार्यमा आयोजना हुने कार्यक्रम...
नाटक र कलात्मक अभिव्यक्तिमा रुचि राख्ने व्यक्तिहरूका लागि, "जापानमा विशेष अनुभव गर्न चाहनुहुन्छ!" भन्ने व्यक्तिहरूका लागि खुशीको खबर छ! फेब्रुअरी १६ (आइतबार) मा, […]
ब्लग
-
【गतिविधि प्रतिवेदन】आकाइ हाने क्योदो बोकिन: विदेशी मूलका व्यक्तिहरूलाई सहयोग गर्ने कार्यको पाँचौं चरण
हाम्रो संस्थाले आकाइ हाने पोस्ट-कोरोना समाजतर्फको कल्याणकारी गतिविधि समर्थन अभियान "विदेशी मूलका व्यक्तिहरूको लागि समर्थन" मा सहभागी भएको छ […] -
🟢✨“हनामारु कक्षा” ले ‘भोकाएको हरियो कीरा’ क्राफ्ट कार्यक्रमको प्रतिवेदन✨🟢
JII(जेआइआइ) मा, विदेशी मुलका बालबालिकाहरूलाई लक्षित गर्दै, जापानी भाषासहितको अध्ययनलाई समर्थन गर्ने "हनामारु क […] -
जापानका प्राथमिक विद्यालयहरूमा धेरै गृहकार्य हुने गर्छ✏
🌸 मार्च २२ (शनिबार), आठौं 'हनामारु कक्षा' को आयोजना गरियो! 🎉 यस पटक पनि उत्साहले भरिएका बालबालिकाहरू भेला भए […]
दान गरेर समर्थन गर्नुहोस् (Donation)
हाम्रो गतिविधिहरू तपाईंहरूको सहभागिता र समर्थनद्वारा सम्भव भएका छन्।
विदेशी बासिन्दालाई समेटेर, विविधताको उपयोग गरिन्छ
आकर्षक भविष्यलाई साकार पार्न, तपाईंको सहयोग आवश्यक छ।
विभिन्न तरिकाहरूबाट गतिविधिहरूलाई समर्थन गर्न सकिन्छ।
हाम्रो गतिविधि तपाईंको सहभागिता र समर्थनमा निर्भर गर्दछ।
जापानमा बसोबास गर्ने विदेशीहरू सहितको विविधतालाई उपयोग गरेर आकर्षक भविष्यलाई साकार पार्न हामीलाई तपाईंको सहयोग आवश्यक छ।
हामीलाई सम्पर्क गर्नुहोस्
प्रश्न, परामर्श, अन्तर्वार्ता, वा सुझावहरूका लागि, निःशुल्क रूपमा हामीलाई सम्पर्क गर्नुहोस्।
कार्यालयबाट चाँडै नै तपाईंलाई जवाफ दिइनेछ












हामी दिगो विकास लक्ष्य (Sustainable Development Goals: SDGs) को लक्ष्यमा
हामी समर्थन गर्छौं र विदेशी बासिन्दाहरूले सामना गर्ने समस्याहरूलाई जीवन र कामको पक्षबाट समाधान गर्ने गतिविधिहरू गरिरहेका छौं।






