【सूचना】२४/१०/१९ (शनिबार) "हनामारु कक्षा" (विदेशी मूलका बालबालिकाहरूको लागि शैक्षिक सहयोग) सुरु हुँदैछ!

हनामारु कक्षा (विदेशी मूलका बालबालिकाहरूको लागि अध्ययन सहयोग)

JII(जेआइआइ) मा, विदेशी मुलका बालबालिकाहरूलाई लक्षित गर्दै, जापानी भाषा सहितको अध्ययनलाई समर्थन गर्ने "हनामारु कक्षा" सुरु गर्दैछौं!

🌸हनामारु कक्षा🌸मा, जापानी स्वयंसेवकहरूसँग मिलेर ...
✔ तपाईंले हिरागाना, काताकाना, र कान्जी अभ्यास गर्न सक्नुहुन्छ
✔ विद्यालयको गृहकार्य गर्न सकिन्छ
✔ अध्ययनको 'नबुझेको' ठाउँमा प्रश्न गर्न सकिन्छ
✔ "विस्तृत र सजिलो तरिकाले" सिक्न सकिन्छ

शनिबार, जापानी स्वयंसेवकहरूसँग रमाइलो गर्दै पढ्न चाहनुहुन्न 😊?